बाल गायक आयुष केसीको ‘म एउटा बालक’ सार्वजनिक [भिडियो सहित]

डिसी नेपाल
१२ माघ २०७६ २२:०६

काठमडौं । भारतीय चर्चित टेलिभिजन रियालिटी सो ‘सारेगमप’बाट चर्चा कमाउन सफल आयुष केसीले नयाँ गीत बजारमा ल्याएका छन् ।

सुरशाला जुनियर आइडल सिजन १ को विजेता समेत भइसकेका केसीले म एउटा बालक बोलको गीत बजारमा ल्याएका हुन् । गीतलाई सुरशाला म्युजिक एकेडेमीले सार्वजनिक गरेको हो ।

अमृत क्षेत्रीको शब्द संगीत रेको गीतलाई देवेन्द्र नेवाले एरेजमेन्ट गरेका छन् । गायक केसीले नै अभिनय गरेको गीत सुरशालाले आफ्नै युट्युव च्यानबाट सार्वजनिक गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *