‘भ्वाईस अफ नेपाल’की विमोचन लोमजेलको ‘तिमी’ बजारमा (भिडियोसहित)

डिसी नेपाल
१४ माघ २०७६ ९:४६

काठमाडौ । चर्चित सांगीतिक रियालिटी शो भ्वाईस अफ नेपालबाट उदाएकी गायिका विमोचन लोमजेलको नयाँ गीत बजारमा आएको छ।

गीतकार तथा संगीतकार अनमोल लोमजेलको शब्द संगीत रहेको उक्त गीतमा गायिका विमोचनले स्वर भरेकी छन्।

ओएसआर डिजिटर मार्फत बजारमा आएको ‘दिलमा तिमी, मनमा तिमी’ बोलको गीतको म्युजिक भिडियोमा गायिका लोमजेल आफैँ देखिएकी छिन्।

सुमधुर स्वरकी धनी गायिका लोमजेल चर्चित सांगीतिक रियालिटी शो भ्वाईस अफ नेपाल सिजन २ की चर्चित प्रतियोगी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *