‘नागिन’ फेम करिश्माको बोल्ड फोटोसुट भाइरल, हेर्नुहोस् २५ तस्वीर

डिसी नेपाल
१८ माघ २०७६ ११:४९

मुम्बइ। टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै उनले बिकिनीमा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । करिश्माले समुद्र किनारबाट तीन थ्रोब्याक फोटो शेयर गरेकी छिन् । यी तस्वीर बिहीबारका हुन् । करिश्माले क्याप्सन लेखेकी छिन् –‘मेजर मिसिङ’ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *