आर्सनल र बर्नलीको गोलरहित बराबरी

डिसी नेपाल
१९ माघ २०७६ २१:५४

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

बर्नलीको मैदानमा पाएको अवसरमा गोल गर्न नसक्दा आर्सनलले घरेलु टिमसँग अंक बाडेको हो । बर्नलीसँगको बराबरीसँगै आर्सनलले २५ खेलबाट ३१ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ । बर्नली ३१ अंकसहित ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *