महाशिवरात्रीका दिन अमेरिकाको पशुपति-बुद्ध मन्दिरमा पूजा तथा भजन–किर्तन हुने
वासिङ्टन डिसी, अमेरिका । महाशिवरात्रीका अवसरमा अमेरिकाको पशुपति–बुद्ध मन्दिरमा विशेष पूजा तथा भजन किर्तन कार्यक्रम हुने भएको छ।
यहि आउँदो फेब्रुवरी २१ तारिखका दिन परेको शिवरात्रीका अवसरमा दिन पशुपति मन्दिरमा भक्तजनहरुको सौजन्यतामा मन्दिरमा पूजा तथा मन्दिर परिसरमा शिवधुनीसहित, भजन किर्तन कार्यक्रम हुने भएको छ।
नेपाल एजुकेशन तथा साँस्कृतिक केन्द्र पशुपति बुद्ध मन्दिरको आयोजनामा हुन लागेको पूजा कार्यक्रममा सहभागी हुन यस क्षेत्रमा बसोवास गर्ने सम्र्पूण नेपालीहरुलाई आह्वान समेत गरेको छ।
यस्तो छ कार्यक्रम तालिका

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment