एनआरएनएको तीन समिति विस्तार

डिसी नेपाल
४ फागुन २०७६ १२:०८

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का तीन समिति विस्तार भएका छन् । गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए समिति र रक्तसंचार तथा एनआरएनए फाउण्डेसन अवधारणापत्र तयारीको लागि कार्यदलको गठन गरिएको हो ।

गैरआवासीय नेपाली संघको पोखरामा सम्पन्न बैठकको निर्णय अनुसार ति समितिलाई शनिवार अन्तिम रूप दिएको हो । स्मार्ट एनआरएनएको समितिमा सचिब गौरी जोशी रहेका छन् यस्तै रक्तसंचारको कार्यदलमा फडिन्द्र पन्त र एनआरएनए फाउण्डेसन अवधारणापत्र कार्यदलमा एकनाथ खतिवडा रहेको एनआरएनएले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *