एनआरएनए युगान्डाद्वारा रक्तदान 

डिसी नेपाल
५ फागुन २०७६ १२:२६

कम्पला । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) युगान्डाले रक्तदान गरेको छ । संघले फेब्रुवरी १६ तारिख सोमबारका दिन कम्पालामा दोस्रो पटक  रक्तदान कार्यक्रम आयोजना गरेको हो।

युगान्डा सरकारको रक्त सञ्चार केन्द्रको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा १ सय २२ जना रक्तदाताले रगत दान गरेको एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले जानकारी गराएका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *