अन्ततः रामेश्वर फुँयाल मन्त्री बने
काठमाडौं। बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुँयाल नियुक्त भएका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएपछि फुँयालले सोमबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
यसअघि नै मन्त्री बन्ने चर्चामा रहेका फुयाँलको माघ २९ गते शपथ हुने भनिए पनि आन्तरिक विवादका कारण रोकिएको थियो। नवनियुक्त मन्त्री फुँयाललाई प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईंले शपथ ग्रहण गराए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment