नेपाल आइडलकी जज इन्दिरा जोशीको गीतमा आँचल र रन्जितको रोमान्स

डिसी नेपाल
८ फागुन २०७६ २०:२१

काठमाडौँ । गायक अर्जुन पौडेल र चर्चित गयिका इन्दिरा जोशीको आवाजमा रहेको गीत मेरा काला दारी, बजारमा आएको छ।

पछिल्लो समय निकै चर्चित गीतकार तथा संगीतकार दिपक शर्माको संगीत रहेको यो गीतमा संगीतकार नरेन्द्र बियोगिको संगीत संयोजन रहेको छ।

गीतको म्युजिक भिडियोमा अभिनेत्री आँचल शर्मा तथा पछिल्लो पुस्ताका लोकप्रिय मोडल रन्जित पौडेलको दमदार अभिनय रहेको छ । उक्त गीतको म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टले गरेका छन् ।

भिडियोमा नबराज उप्रेतीको छायांकन, शिलन लम्सालको सम्पादन तथा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *