आज यूके पाउण्डको भाउ बढ्यो, यस्तो छ २० देशको विनिमयदर (तालिका सहित)

डिसी नेपाल
१४ फागुन २०७६ ६:५९

काठमाडौं । आज फागुन १४ गते बुधबार यूके पाउण्ड बाहेक सबै देशको विनिमयदर घटेको छ । मंगलबार प्राय सबै देशको भाउ बढेको थियो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ३२ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २४ रुपैयाँ २६ पैसा तथा बिक्रिदर १ सय २४ रुपैयाँ ९१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ७४ पैसा र बिक्रिदर १ सय ४९ पैयाँ ५२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २३ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ७६ रुपैयाँ ४२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ८८ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *