देउवाद्वारा थप ८ जना केन्द्रीय सदस्य मनोनित

डिसी नेपाल
१९ फागुन २०७६ १९:३८

काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार २ जनलाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

यसअघि शनिबार देउवाले ४ जनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई पेलेरै जाने देउवाले रणनीति लिएका हुन्। देउवाले सोमबारै थप ७ वटा विभाग पनि गठन गरेका थिए। यसअघि १३ विभाग गठन गरिएको थियो।

सोमबार मनोनित भएका केन्द्रीय सदस्यहरुः

१ जंगीलाल राय (सर्लाही) –केन्द्रीय सदस्य
२ कर्णबहादुर बुढा (डोल्पा) –केन्द्रीय सदस्य
३ मोहनसिंह राठौर (कैलाली) –आमन्त्रीत केन्द्रीय सदस्य
४ शम्भुलाल श्रेष्ठ (सर्लाही) –आमन्त्रीत केन्द्रीय सदस्य
५ अभिषेख प्रताप शाह (कपिलवस्तु) –आमन्त्रीत केन्द्रीय सदस्य
३ दयाराम पाण्डे (लम्जुङ्ग) –आमन्त्रीत केन्द्रीय सदस्य
७ जनकराज कलौनी (डडेल्धुरा) –आमन्त्रीत केन्द्रीय सदस्य
८ भूमिबहादुर (विश्व) गुरुङ्ग (स्याङ्जा) –आमन्त्रीत केन्द्रीय सदस्य

अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठीत समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको थियो ।

यस्तै सोमबारै देउवाले पार्टीका अगुवा राजनीतिककर्मीहरुलाई पार्टीको जेष्ठ राजनीतिज्ञ सभाको सदस्यमा मनोनयन गरेका छन्।

जेष्ठ रानीतिज्ञ सभामा मनोनितहरुः

१ ढुण्डीराज शास्त्री (अर्घाखाची)
२ सूयमान गुरुङ (ताप्लेजुङ)
३ पूर्णानन्द शर्मा (झापा)
४ तेजमान तुम्वाहाम्फे (तेह्रथुम)
५ छविकुमार शर्मा (दाङ्ग)
६ देवीध्वज बस्नेत (सोलुखुम्वु)
७ डिल्लीप्रसाद सिटौला (झापा)
८ हरिशंकर मिश्र (महोत्तरी)
९ राजेन्द्र खरेल (काभ्रे)
१० खेमराज पौडेल (कास्की)
११ वावुराम पुरी (चितवन)
१२ सूर्यप्रसाद रेग्मी (स्याङ्जा)
१३ देवेन्द्रप्रसाद उपाध्याय (चितवन)
१४ भरतप्रसाद उप्रेती (धादिङ्ग)
१५ तोपमान गुरुङ्ग (चितवन)
१६ रामचन्द्र सिं (महोत्तरी)
१७ कृष्णबहादुर जोशी (पर्वत)
१८ चन्द्रप्रसाद न्यौपाने (गोरखा)
१९ लाल हमाल (जुम्ला)
२० तारापति सुवेदी (स्याङ्जा)
२१ लक्ष्मीप्रसाद ताल्चाभडेल (ताप्लेजुङ्ग)
२२ तीर्थराज ज्ञवाली ‘चैतु’ (दाङ्ग)
२३ सूर्यदत्त जोशी (रुपन्देही)
२४ भगवती सिंह (रुपन्देही)
२५ केदार ढकाल (झापा–मेचीनगर)
२६ अन्तराम भट्ट (कञ्चनपुर)
२७ मदन चन्द (कञ्चनपुर)
२८ केशरवावु थुलुङ्ग राई (सोलुखुम्बु)
२९ प्रमेश न्यौपाने (झापा)
३० अजितनारायण सिंह थापा (धनकुटा)मुख्य सचिव




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *