मध्यरातमा श्रीलंकाको संसद् भंग, मध्यावधि चुनावको घोषणा
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोतवाया राजपक्षले संसद भंग गरेपछि राजनीतिक संकट उत्पन्न भएको छ । राष्ट्रपति राजपक्षले सोमबार संसद भंग गरेका हुन् ।
संसद्को कार्यकाल पूरा हुनु ६ महिनाअघि नै संसद् भङ्ग गर्दै आउँदो २५ अप्रिल (वैशाख १३) मा मध्यावधि चुनाव गराउने घोषणा पनि गरेका छन्।
सरकारी विभागका अनुसार राजपक्षले आइतबार मध्य रातमा संसद् भङ्ग गर्ने राजपत्रमा हस्ताक्षर गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment