पुरुषोत्तम गैरेको भिरमौरी सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
२६ फागुन २०७६ १७:२५

काठमाडौं । लोक तथा दोहोरी गायक पुरुषोत्तम गैरेको लोक दोहोरी गित भिरमौरी सार्वजनिक भएको छ । बिमल पौडेलको शब्द रहेको गितमा पुरुषोत्तम गैरे र पदमा बस्यालको स्वर रहेको छ भने गायक गैरेकै संगीत रहेको छ । गितको म्युजिक भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन । म्युजिक भिडियोमा सन्तोष शर्मा , परि शर्मा लगायतले अभिनय गरेका छ्न ।

टिकटकमा पनि उत्तिकै रुचाइएको देख्दा यो गितबाट निकै आशावादी रहेको गायक गैरेले बताए । सुभतारा म्युजिकको युटुब च्यानल मार्फत बजार ब्यवस्थापन गरिएको यस गित समय सापेक्षिक नयाँ धारमा तयार पारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *