विदेशबाट नेपाल आउने सबैले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

डिसी नेपाल
३० फागुन २०७६ १४:३६

काठमाडौँ । कोरोना भाइरसले संसारलाई आक्रान्त पारेपछि नेपालले पनि यसको सम्भावित जोखिम रोक्न भन्दै सतर्कता अपनाउन थालेको छ ।

सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिकाे बिहीबार बसेको बैठकले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

मार्च १४ तारिख शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।




प्रतिक्रिया

2 thoughts on “विदेशबाट नेपाल आउने सबैले १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

  1. किन जस्लाई virus छैन तेस्लाई पनि किन राख्नु पर्ने न देखिए को लाई पनि virus देखा पर्न सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *