कोरोना विरुद्धको सन्देशमुलक गीतमा मह जोडीदेखि दिपा दिपकसम्म (भिडियो)

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दिपीका थापालगायत ९ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपिल गरेका छन् ।

सरोज ओलीको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो ।

हेर्नुहोस् भिडियो :

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position