च्याम्पियन्स लिग फाइनलमा हंगामा मच्चाउने मोडलले पूरै नग्न फोटो शेयर गरेपछि…

डिसी नेपाल
१५ चैत २०७६ १५:५८

काठमाडौं। पुरोपियन च्याम्पियन्स लिगको २०१८–१९ सिजनको फाइनल खेल चलिरहेका बेला अर्धनग्न भएर मैदानभित्र दौडिएर चर्चा बटुलेकी अमेरिकी मोडल किन्से वोलान्स्की अहिले बहामासका छिन् । लकडाउनका कारण क्यारेबियन टापुमै रोकिएकी २३ वर्षकी यी मोडलले त्यहीँबाट आफ्नो पूर्ण नग्न तस्वीर इस्टाग्राममा शेयर गर्दै अर्को तहल्का मच्चाएकी छिन् । फोटोमा उनी साथी डेमी रोजसँग छिन् र डेमी पनि पूर्ण नग्न छिन् । यी अमेरिकी स्विमसुट मोडललाई कहिले घर फर्किन पाउँछु भन्ने थाहा छैन । तर, यी मोडलले ३.७ मिलियन फलोअरलाई इन्स्टाग्रामबाटै आफ्नो स्थितिबारे जानकारी दिइरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *