२०७७ सालमा सरकारले दिने बिदा सार्वजनिक, कुन-कुन दिन छ बिदा ? (तालिकासहित)

डिसी नेपाल
१८ चैत २०७६ १०:११

काठमाडौं । गृह मन्त्रालयले आगामी वर्ष दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ।

हिजो चैत्र १७ गते गृह मन्त्रालयले नव वर्ष २०७७ वैशाख १ देखि २०७७ साल चैत मसान्तसम्म एक वर्षमा सबै सरकारी कार्यालयहरुका लागि सार्वजनिक, पर्व, सट्टा बिदा सार्वजनिक गरेको हो ।

०७७ सालमा सरकारले नयाँ वर्ष, महाशिवरात्री, फागू पूर्णिमा, गौरा पर्व, क्रिसमस डे, छठ पर्व, बकर इद, माघी ल्योसार, बुद्ध जयन्ती, गौरा पर्व, उधौलीलगायतका पर्वमा बिदा दिएको छ।

त्यसैगरी सरकारले नेपालीहरुको महान पर्व वडा दशैंका लागि कार्तिक ७ देखि ११ गतेसम्म बिदा छुट्याएको छ भने तिहार बिदा कार्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ।

यस्ता छन् बिदा तथा पर्वहरु:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *