बझाङ केन्द्रबिन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प

डिसी नेपाल
२० चैत २०७६ २२:२१

काठमडौं । बझाङ केन्द्रबिन्दु बनाएर ४ रेक्टरस्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार बिहीबार राति ८ बजेर ५५ मिनेटमा बझाङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *