लकडाउन उल्लघंन गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा

डिसी नेपाल
२३ चैत २०७६ १९:०६

धादिङ । लकडाउनको उल्लंघन गर्ने सवारी साधनलाई धादिङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

विश्वभर फैलिएको कोरोनको सम्भावित जोखिमलाई कम गर्न गत ११ गतेदेखि सरकारले लकडाउनको घोषणा गरेको हो ।

लकडाउनको उलंघन गर्ने २३ वटा मोटरसाइकल र १ वसका चालकलाई आइतबार दादिङ सदरमुकामबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *