काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका
सांकेतिक तस्बिर
काठमाडौं । काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोनाको आशंका गरिएको छ । उनिहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ ।
र्यापिड टेष्टमा पोजेटिभ भए पछि २८ दिन अघि बेलायतबाट आएका उनिहरुलाई अस्पतालमा पु¥याइएको हो । उनीहरुलाई अस्पताल लगेपछि सनसिटीलाई सिल गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment