दिवेश पोख्रेल अमेरिकन आइडलको टप सातमा

डिसी नेपाल
२९ वैशाख २०७७ ६:०२

वासिंगटन डिसी । नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन् । आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् ।

हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले डिसी नेपालसंग कुरा गर्दै नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *