सरकारको नीति तथा कार्यक्रम जेट २ गते दिउँसो चार बजे
काठमाडौं। सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ दुई गते दिउँसो चार बजे प्रस्तुत हुने भएको छ।
मंगलबार बार बसेको मन्त्रिपरिषद बैठकले जेठ २ गते दिउँसो चार बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा वाचन गर्ने संवैधानिक परम्परा छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment