थप २७८ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२३ जेठ २०७७ १६:२८

काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटोले सो जानकारी दिए।

संक्रमित हुनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका छन्। योसँगै कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ भने ६८ जिल्लामा फैलिएको छ। यस्तै मृत्यु हुनेको संख्या ११ जना पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *