गज्जबक्रूको तेस्रो ‘फूलबुट्टे चोली’ बोलको गीत बजारमा (भिडियो)

डिसी नेपाल
२४ जेठ २०७७ ६:४६

काठमाडौँ । गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकालको शब्द रहेको उक्त भिडियोमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेको छन् ।

यस म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका युवा कलाकारहरु सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *