अब यी ४७ होटल हुँदैछन् क्वारेन्टिन (सूचिसहित)
स्वीस इन्टरनेशन, पोखरा
काठमाडौं । विदेशबाट फर्किएका नेपालीहरुलाई राख्न सरकारले ४७ वटा होटलहरु तयार पारेको छ। विदेशबाट उद्धार गरेर ल्याईका नेपालीहरुलाई सरकार (स्थानीय तह) ले आफ्नै खर्चमा क्वारेन्टिनमा राख्ने भएपनि स्वत स्र्फुत रुपमा खर्च तिरेर बस्न चाहनेका लागि सरकारले यी होटलहरु तयार पारेको हो ।
शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको होटलहरुको सूचिमा काठमाडौँका चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेशनल रहेका छन् ।
काठमाडौँ बाहिरका होटलहरुमा रुपन्देहीको ड्रिमल्याण्ड मनिग्राम र पोखराको स्वीस इन्टरनेशन रहेका छन् । कोरोनाको महामारीका बेला सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर स्वदेश ल्याउने निर्णय गरेको थियो । शुक्रबार म्यानमारबाट र युएइबाट केही नेपालीहरुको उद्धार भएको छ।
यस्ता छन् क्वारेन्टिन बन्ने ४७ होटलहरु
No ads found for this position


डिसी नेपाल
Facebook Comment