थप ३ सय १४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७६२

डिसी नेपाल
२६ जेठ २०७७ १६:३६

काठमाडौ। सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २९४ जना पुरुष र २० जना महिला रहेका छन्। यो सँगै कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *