कुवेतबाट पहिलो फ्लाइटका नेपाली काठमाडौं आइपुगे

डिसी नेपाल
२९ जेठ २०७७ १३:०४

काठमडौं। कुवेतबाट उद्दार गरी नेपाल ल्याएका नेपाली काठमाडौं आइपुगेका छन्। पहिलो फ्लाइटबाट आउनेहरु काठमाडौं आइपुगेका हुन्।

बिहीबार मध्यान्ह उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अतवरण गरेका हुन्। उनीहरुलाई कुवेतले नै नेपाल ल्याइएको हो।

 

पहिलो जहाजमा १५० नेपाली महिला काठमाडौं आइपुगेको विमानस्थल स्रोतले जनाएको छ। कुवेतबाट अर्को जहाज पनि आजै काठमाडौं आउने छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *