गायक शिव परियारको नयाँ गीत ‘नानी’ बजारमा

डिसी नेपाल
४ असार २०७७ १२:३५

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका बेला गायक शिव परियारले ‘नानी’ नामक नयाँ गीत बजारमा ल्याएका छन्।

कथाकार तथा गीतकार प्रभात किरणको शब्द रहेको उक्त गीत हालै ‘इन्कोनेट आइज’ युट्युब च्यानलमात्रर्फत बजारमा आएका हो।

उक्त गीतमा कोशिष क्षेत्रीको सङ्गीत तथा उदय राज पौडेलले सङ्गीत संयोजन गरेका हुन् ।

प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत, कला साहित्यमा अटुट कलम चलाई रहेका प्रभात किरणका यहि वर्ष मात्रै एउटा कथा संग्रह र दुईवटा गीतहरू सार्वजनिक भएका छन् ।

गीतको भिडियो


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *