आजको राशिफल, कुन राशिको भाग्य कति शुभ ?

डिसी नेपाल
१६ असार २०७७ ६:२३

आज मिति २०७७ साल असार १६ गते मंगलबार । तदनुसार ३० जुन सन् २०२० । शक संवत् १९४२, नेपाल संवत् ११४०, दिल्लाथ्व प्रमादी, उत्तरायण, ग्रीष्म ऋतु । आषाढ शुक्लपक्ष, दशमी, १९ः११ बजे उप्रान्त एकादशी तिथि ।

आजको ग्रहफल

मेष
प्रेमी प्रेमिकाबीच माया बढ्नेछ । यात्राको सुख मिल्नेछ । पारीवारिक सहयोग मिल्नेछ ।

वृष
स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

मिथुन
अनावश्यक खर्च हुनेछ । मित्रता टुट्नेछ । कलासंगीतमा पहिचान हुनेछ ।

कर्कट
घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।

सिंह
नयाँ जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।

कन्या
धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनो सुख मिल्नेछ ।

तुला
विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । काममा अलमल हुनेछ ।

वृश्चिक
सानो यात्रा हुने्छ , प्रेममा खुशी बढ्नेछ । अनावश्यक खर्च हुनेछ ।

धनु
आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ । धनको साथ मिल्नेछ ।

मकर
कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ ।

कुम्भ
वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ ।

मीन
गुप्त शत्रुबाट काम अधुरो बन्नेछ , यात्रामा समस्या हुनेछ लान्छना लाग्न सक्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *