चेकजाँचका लागि प्रधानमन्त्री ओली गंगालाल हृदयरोग केन्द्रमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगेका छन्। स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ।
स्रोतले प्रधानमन्त्री नियमित स्वास्थ्य चेकजाँचका लागि अस्पताल आएको जनाएको छ। दोस्रो पटकको मृगौला प्रत्यारोपणपछि नियमित स्वास्थ्य चेकजाँच गराउदै आएका प्रधानमन्त्री ओली गंगालाल पुगेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment