राष्ट्रपति भण्डारीद्वारा संसदको बजेट अधिवेशन अन्त्य
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार पाँच बजेदेखि संसदको बजेट अधिवेशन अन्त्य गरेकी हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment