नेकपा वरिष्ठ नेता खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
फाइल फाेटाे।
काठमाडौं। सत्तारुढ दल नेकपाभित्रको विवाद चर्किरहेका बेला उत्तरी छिमेकी चिनियाँ राजदूत होस यान्छीले सक्रियता बढाएकी छन्। आइतबार नेकपा नेता माधव नेपाललाई भेटेकी राजदूत यान्छीले मंगलबार वरिष्ठ नेता झलनाथ खनालसँग उनकै निवास डल्लूमा पुगेर छलफल गरेकी छन्।
खनालसँग नेपालको पछिल्लो राजनीतिक अवस्थामा बारेमा परामर्श गरेको खनाल निकट स्रोतले जनाएको छ। खनाललाई भेट्न राजदूत यान्छी नौ बजे डल्लू पुगेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment