काठमाडौं उपत्यकामा थपिए २८ जना कोरोना संक्रमित

डिसी नेपाल
२३ असार २०७७ १६:४६

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *