काठमाडौं उपत्यकामा २३ जनामा कोरोना पुष्टि

डिसी नेपाल
२४ असार २०७७ १८:१४

काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टामा उपत्यकाभित्र २३ जना नयाँ संक्रमित फेला परेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

बुधबार काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *