सिन्धुपाल्चोकको जुरेमा भोटेकोशीको बितण्डा, हेर्नुहोस् २० तस्वीर

काठमाडौं। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा बाढी आउँदा बगाएर दुई जनाको मृत्यु भएको छ । उक्त बाढीमा परी १८ जना बेपत्ता भएका छन् ।

राति १२ बजेदेखि आएको बाढीले बाह्रबिसे नगरपालिका वडा नम्बर ५ को जम्बुमा पर्ने अरनिको राजमार्गमा क्षति पुर्याउँदा बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाबीच सम्बन्ध बिच्छेद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

भोटेकोसीमा आएको बाढीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको जुरेमा भोटेकोसीले सडक बगाएपछि अरनिको राजमार्ग अवरुद्ध भएको हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो