भत्किएका घर, टुक्रिएका मन, विस्थापित जीवन, सिन्धुपाल्चोकको जम्बुका १५ दर्दनाक तस्वीरहरू

डिसी नेपाल
२५ असार २०७७ १५:३६

काठमाडौं। भनिन्छ, विपद् ‘बाजा बजाएर आउँदैन।’ प्रविधिको विकाससँगै विपद्का बारेमा पूर्व जानकारी गराउँदा–गराउँदै पनि सिन्धुपाल्चोकमा २ जनाको प्राकृतिक विपद्मा परी ज्यान गएको छ १८ जना बेपत्ता छन् ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको अनुमान गरिएको छ। हालसम्म २ जनाको शव भेटिएको छ भने, उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अहोरात्र काम गरिरहेका छन् ।

विपद्का कारण धेरैले गाउँघर छोडेर हिँडेका छन्। वस्तुभाउ मरेका छन्। भोटेकोशी नदिले सडक भत्काउँदा आवतजावतमा समस्या भएको छ। कमल साउदएसके शर्माले प्रभावित क्षेत्रबाट पठाएका केही हृदय विदारक तस्वीरहरु –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *