देशैभरी बाढीपहिरोको बितण्डा, १० तस्वीरमा हेर्नुहोस् अविरल वर्षाले निम्त्याएको दुर्दशा [फाेटाे फिचर]

डिसी नेपाल
२६ असार २०७७ १५:२४
काठमाडौं। देशभर परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी तथा पहिरो जाने क्रम रोकिएको छैन ।
निरन्तर परिरहेको पानीले पोखरा फेवातालको पानीको सतह बढेको छ । देशका विभिन्न भागमा बाढीले पुलहरु बगाएका छन् । कतिपय मानिसहरु बाढी तथा पहिरोले घर बगाएपछि उठिबास भएका छन् ।
आजमात्रै पनि म्याग्दीमा गएको पहिरोमा परी ३२ जना वेपत्ता भएका छन्, भने २ जना मृत भेटिएका छन् । देशका विभिन्न भागमा परिरहेको पानीले रोकिने नाम नलिएपछि मानिसहरु त्रसित बनेका छन् ।

सबै तस्वीर राससबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *