सशस्त्रका एसएसपीमाथि बलात्कार आरोप
सांकेतिक तस्वीर
काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ)का एकजना उच्च अधिकारीमाथि बलात्कार आरोपमा लागेको छ।
सशस्त्र प्रहरीको लामपाटनस्थित तालिम केन्द्रमा कार्यरत एसएसपी राजेन्द्र अधिकारीमाथि बलात्कार गरेको आरोप लागेको हो। उनलाई पक्राउ गर्न प्रहरी टोली पुग्दा उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment