गायिका इन्दिरा भट्टराईको स्वर रहेको तीजको गीत ‘नाचौं नाचौं’ बजारमा (भिडियो)

डिसी नेपाल
२ साउन २०७७ १४:२१

काठमाडौं। नेपाली महिलाको महान चाड तीज नजिकिँदै गर्दा तीजका गीत तथा भिडियो सार्वजनिक हुन थालेका छन्। यसै मेसोमा गायिका इन्दिरा भट्टराईको स्वर रहेको नयाँ तीजको गीत र भिडियो सार्वजनिक भएको छ।

‘नाचौं नाचौं’ बोलको गीतलाई सुमनकुमार श्रेष्ठले निर्देशक तथा कोरियोग्राफर गरेका छन्। गीतमा स्वर, शब्द तथा संगीत इन्दिरा भट्टराईको रहेको छ।

हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो । गीतको भिडियोमा नेपालमात्र नभै भारतमा समेत थुप्रै अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भै चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ ।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *