२४ घण्टामा १०३ जना डिस्चार्ज, ५७ संक्रमित

डिसी नेपाल
३ साउन २०७७ १६:२९

काठमाडौं । नेपालमा शनिबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रजक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमित हुनको संख्या १७ हजार ५०२ पुगेको छ। जसमध्ये ११ हजार ६३७ जना निको भएर घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा १०घ जना डिस्चार्ज भएर घर फर्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *