लकडाउन खुलेसँगै काठमाडौं कति सुरक्षित ? [फोटो फिचर]

डिसी नेपाल
७ साउन २०७७ १६:१६

काठमाडौं। झण्डै ४ महिना लामो लकडाउन खुलेपछि मानिसहरु ठूलो संख्यामा बाहिर निस्कन थालेका छन्। जोर बिजोर हटेसँगै सडकमा सवारी साधनको चाप बढेको छ ।

काठमाडौं पुरानै अवस्थामा फर्किदैँछ । मानिसहरु काममा फर्कन थालेका छन्। लकडाउन खोले पनि सुरक्षाको मापदण्डमा रहनुपर्ने सरकारको आग्रह छ। मानिसहरुले सुरक्षका मापदण्ड अपनाएका छन् कि छैनन् भनि बुझ्न हामी फिल्डमा गएका थियौँ। हामी न्यूरोडको गेटमा पुग्दा त्यहाँबाटै सवारी साधनको जाम थियो। पसलहरु खुला थिए।

अधिकांश पसलमा सेनिटाईजरसमेत राखिएको थिएन। सडक पेटिका पसलहरु पनि खुला थिए। पेटिमा मानिसहरुको भिड पनि उत्तिकै थियो। यस्तै केही दृश्यहरुलाई हामीेले क्यामेराको लेन्समा उतार्ने प्रयास गरेका छौँ। हेर्नुहोस् तस्विरः 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *