विद्यालय सञ्चालन कार्यविधिबारे छलफल

डिसी नेपाल
७ साउन २०७७ २३:०६

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनको कार्यविधिबारे बुधबार सरोकार भएका पक्षसँग छलफल गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा बुधबार मन्त्रालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ, विद्यालय सञ्चालन, अभिभावक महासङ्घलगायतका प्रतिनिधिको सहभागिता थियो । कोरोना महामारीका कारण रोकिएको विद्यालयको भर्ना र परीक्षा आगामी भदौ १ गतेदेखि सञ्चालन गर्न नेपाल सरकारले निर्णय गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *