पहिरोले पृथ्वी राजमार्ग ठप्प, नौबीसेदेखि मलेखुसम्म सय बढी पहिरो, हेर्नुहोस् २० तस्वीर
काठमाडौं। विगत केही दिनदेखि परेको अबिरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ। कतिपय स्थानमा अहिले पनि पहिरो खस्ने क्रम जारी छ। नौबिसे देखि मलेखुसम्म करिव सय स्थानमा पहिलो गएको छ। डिसी नेपाल सहकर्मी कमल साउद र एसके शर्माले पृथ्वी राजमार्गका खसेको पहिरो, सवारी साधनले पाएको सास्ती र सडकको अवस्थालाई तस्वीरमा कैद गरेका छन्।




















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment