नेपाल प्रहरीको एआईजीमा शाही र कार्कीको बढुवा

डिसी नेपाल
१२ साउन २०७७ २१:५६

काठमाडौं। सरकारले नेपाल प्रहरीका डीआईजीद्वय निरजबहादुर शाही र प्रधुम्न कार्कीलाई एआईजीमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। शाही र कार्कीका व्याची शैलेश थापा प्रहरी महानीरिक्षक भैसकेका छन् भने अर्का हरि पाल एआईजी भैसकेका छन्।

यस्तै, सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ। यस्तै समाजकल्याण परिषदको सदस्य सचिवमा दोलखाका पुस्कर खातीलाई नियुक्त गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *