कमालदीबाट बरामद गरिएको सुन ‘नक्कली’

डिसी नेपाल
१३ साउन २०७७ ११:५८

काठमाडौं। । मंगलबार विहान प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो धातु सुन नभएको जनाइएको छ। त्यो मध्ये आधा किलोमात्र सुन भएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले नै १५ किलो सुन बरामद गरिएको जानकारी दिएको थियो। साढे १४ किलो चाँदी भएको प्रहरीको दावी छ।

प्रहरीले चेकजाँचका क्रममा बा ६ च ५५१९ नम्बरको गाडीबाट फालिएको झोलामा १५ किलो धातु भेटिएको थियो। बरामद गरिएको धातुको परीक्षण गर्दा आधा किलो मात्र सुन र बाँकी साढे १४ किलो चाँदी भएको प्रहरीले जनाएको छ।

**यसअघि प्रहरीले नै उक्त बरामद धातु सुन भएको जानकारी दिएको थियो। तर, परीक्षण गर्दा सो धातु सुन नभएको प्रहरीले नै जनाएपछि सच्याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *