आजको विदेशी विनिमय दर (सूचिसहित)

डिसी नेपाल
१४ साउन २०७७ ८:०७

काठमाडौं। विगत केहि दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ। साउन १३ गते पनि १ सय १९ रुपैयाँ ४४ पैसामा कारोबार भएको अमेरिकी डलरले साउन १४ गते पनि आफ्नो स्थान परिवर्तन गर्न सकिरहेको छैन।

आज साउन १४ गते बुधबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४४ पैसा, विक्रि दर १२० रुपैयाँ ०४ पैसा। यूरोपीयन यूरो १ को खरिद दर १४० रुपैयाँ १९ पैसा, विक्रि दर १४० रुपैयाँ ९० पैसा । पाउण्ड स्ट्रेलिङ १ को खरिद दर १५३ रुपैयाँ ८८ पैसा, विक्रि दर १५४ रुपैयाँ ६५ पैसा।

यस्तै, अष्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३४ पैसा, विक्रि दर ८५ रुपैयाँ ७७ पैसा। जापनिज येन १० को खरिद दर ११ रुपैयाँ ३६ पैसा, विक्रिदर ११ रुपैया ४२ पैसा। मलेसियन रिङगेट १ को २८ रुपयैयाँ ०९ पैसा, विक्रि दर २८ रुपैयाँ २३ पैसा।

खाडिमुलुकहरु कुवत, यूएइ र साउदीको विनिमय दरमा पनि त्यति परिवर्तन भएको देख्न पाइँदैन। कुवेति दिनार १ को खरिदर ३९० रुपैया ३१ पैसा, विक्रिदर ३९२ रुपैयाँ २७ पैसा रहेको छ। यूएइ दिराम १ को ३२ खरिददर ३२ रुपैयाँ ५२ पैसा, विक्रिदर ३२ रुपैयाँ ६८पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *