कोरोनाको जोखिम बढिरहेका बेला काठमाडौंका सडकमा सवारी जाम (फोटोफिचर)

डिसी नेपाल
१५ साउन २०७७ ११:२५

काठमाडौं। झण्डै चार महिनादेखि बन्द रहेका सवारी साधन संचालन हुन थालेपछि काठमाडौंमा सवारी जाम हुन थालेको छ। कोरोना संक्रमणको जोखिम कामयै हरेपनि सडकमा सवारी साधनको संख्या भने बढिरहेका छन्।

यातायात व्यावसायीले सार्वजनिक सवारी साधन संचालन गरेपछि काठमाडौंका सडकमा सवारी जाम हुन थालेको छ। बिहीबार नयाँ बानेश्वरदेखि अनामनगरसम्मको सडकमा देखिएको सवारी जाम हेर्नुस तस्वीरमा ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *