गंगालालका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ
काठमाडौं। काठमाडौंस्थित शहीद गंगाला राष्ट्रिय हृदय रोग केन्द्रका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ भएका छन्। बुधबार आएको पीसीआर रिपोर्टमा १० जना संक्रमित देखिएका हुन्।
सो अस्पतालका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले ट्वीटरमाफर्त बुधबार १० जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार २ जना कर्मचारी संक्रमित भएका थिए भने सोमबार ३ जना कर्मचारी संक्रमित भएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment