संसद सचिवालयका प्रवक्ता डा. पाण्डेमा कोरोना पोजेटिभ

डिसी नेपाल
२२ साउन २०७७ १४:३२

काठमाडौं। केही दिनदेखि क्वारेन्टाइनमा रहेका संघीय संसद सचिवालयका प्रवाक्ता डा. रोजनाथ पाण्डेलाइृ कोरोना संक्रमण पुष्टि भएको छ।

दुई साताअघि सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदिप यादवसहित संसदीय अनुगमन उपसमितिको टोलीसँग प्रवक्ता पाण्डे पनि वन व्यवस्थापन बारे अनुगम गर्न काठमाडौं बाहिर गएका थिए।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि टोलीमा गएका अत्यलाई पनि परीक्षण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *