भदौ १६ देखि हुने नियमित उडानको तालिका सार्वजनिक, हेर्नुहोस् १ महिनाको पूरा तालिका

डिसी नेपाल
१० भदौ २०७७ ९:०३

काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १६ गतेदेखि खुला गरिने नियमित अन्तर्राष्ट्रिय उडान तथा चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको छ । कोभिड १९ महामारीका कारण नियमित उडान बन्द गरिएको ५ महिनापछि नियमित उडान हुन लागेको हो । मन्त्रालयका अनुसार यी उडानमा नेपाल सरकारबाट विशेष अनुमति पाएका नेपालीहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारी तथा कर्मचारीहरु, संयुक्त राष्ट्रसंघका निकाय र विकास साझेदारका कर्मचारीहरु यी उडानबाट नेपाल प्रवेश गर्न पाउनेछन् । यी उडानमा यात्रा गर्नको लागि अन्य शर्तहरु पनि तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *